नियम ४
कोषमा रकम जम्मा गर्ने
(१) प्रचलित कानून बमोजिम मदिरा नियन्त्रण सेवा दस्तूर बापत उठेको रकम कोषमा जम्मा गरिनेछ ।धधध।
(२) उपनियम (१) बमोजिम कोषमा रकम जम्मा गर्ने कर्तव्य त्यस्तो सेवा दस्तूर उठाउने कार्यालयको हुनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम कोषमा रकम जम्मा गर्ने कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।